कल सेन्टर फोन

+977-01-5970041

कल सेन्टर इमेल

callcentre@epf.org.np

EPF Logo

कर्मचारी सञ्चय कोष

कर्मचारी सञ्चय कोष कर्मचारीहरुको सञ्चय कोष र योगदानमूलक निवृत्तभरण कोष व्यवस्थापन गर्ने नेपालको एक विश्वासिलो एवं प्रतिष्ठित सामाजिक सुरक्षा संस्था हो ।

महत्वपूर्ण सूचनाहरू
  >>   Invitation for Bids Notice (EPF/GOODS/NCB/2082-83/03)_ 2082/11/01   >>   मुद्दती निक्षेप राख्नको लागि गोप्य सिलबन्दी दरभाउपत्र पेश गर्ने सम्बन्धी सूचना (२०८२-१०-२८)   >>   प्राप्त सिलबन्दी बोलपत्रको आधारभूत प्रस्ताव स्वीकृत भएको सम्बन्धी सूचना (२०८२-१०-२६)   >>   वैकल्पिक उम्मेदवार सिफारिस एवं नियुक्तिका सम्पर्क राख्न आउने सम्बन्धी सूचना_२०८२-१०-१६   >>   बढुवा फाराम भर्ने सम्बन्धी सूचना (आ.व. २०८२-८३) -२०८२/१०/०९   >>   आन्तरिक प्रतियोगितात्मक परीक्षाको फाराम भर्ने सम्बन्धी सूचना (आ.व. २०८२-८३) -२०८२/१०/०९   >>   खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने सम्बन्धी सूचना (आ.व. २०८२-८३) -२०८२/१०/०९   >>   सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना (२०८२-१०-०१)   >>   मुद्दती निक्षेप राख्नको लागि गोप्य सिलबन्दी दरभाउपत्र पेश गर्ने सम्बन्धी सूचना (२०८२-०९-२९)   >>   नियुक्ति लिन आउने सम्बन्धी सूचना_२०८२-०९-२६
हाम्रो बारेमा

कर्मचारी सञ्चय कोष बारे

‘कर्मचारी सञ्चय कोष ऐन, २०१९’ बमोजिम वि.सं. २०१९ भाद्र ३१ गते कर्मचारी सञ्चय कोषको स्थापना भएको हो । कोषले सरकारी, सार्वजनिक तथा निजी क्षेत्रका कर्मचारीहरू र स्वरोजगारमा संलग्न व्यक्तिहरुको निमित्त सञ्चय कोष व्यवस्थापन गर्दछ । साथै¸ कोषले ‘निवृत्तभरण कोष ऐन, २०७५’ बमोजिम वि.सं. २०७६ श्रावण १ देखि नियुक्त भएका निजामती, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फका राष्ट्रसेवकहरुका साथै नेपाल सरकारको स्वमित्वमा रहेका र नेपाल सरकारको अनुदानमा सञ्चालन हुने सबै निकायका कर्मचारीहरुको योगदानमा आधारित निबृत्तभरण कोष व्यवस्थापनको कार्य समेत गर्दै आएको छ । कोषले सञ्चयकर्ताहरुलाई सामाजिक सुरक्षाका सुविधाहरुबाट लाभान्वित गराउनुका साथै थप नयाँ सुविधाहरुको अध्ययन तथा अनुसन्धान र कार्यान्वयन गर्ने गर्दछ । यसले सञ्चयकर्ताको सेवाकालीन आवश्यकता परिपूर्तिका लागि विविध प्रकारका सापटी सुविधाहरुको सञ्चालन तथा व्यवस्थापन लगायतका कार्य समेत गर्दै आएको छ । कानूनद्वारा अनिवार्य बचत व्यवस्थाको रुपमा व्यवस्थित गरिएको कर्मचारी सञ्चय कोषलाई आयकर ऐन, २०५८ ले स्वीकृत अवकाश कोषको रुपमा परिभाषित गरेको छ । कोषको नेपाल सरकारसँगको सम्बन्ध अर्थ मन्त्रालय मार्फत हुने गर्दछ । कोषको केन्द्रिय कार्यालय¸ पुल्चोक ललितपुरमा रहेको छ ।

एक विश्वस्त संस्थाको रूपमा, कर्मचारी सञ्चय कोषले आफ्ना सदस्यहरूको दीर्घकालीन आर्थिक सुरक्षाका लागि नियमित बचत र लगानीको माध्यमबाट सेवा पुर्‍याइरहेको छ। सञ्चय कोषको व्यवस्थापनसँगै, कोषलाई संघीय सरकार र सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीहरूका लागि अंशदायी पेन्सन योजना कार्यान्वयन गर्ने जिम्मेवारी पनि पेन्सन कोष ऐन, २०७५ अनुसार दिइएको छ।

हाम्रा सेवाहरू

सञ्चयकर्ता एवं योगदानकर्ताको सुरक्षित भविष्यको लागि

ब्याज दरहरू
सञ्चय कोष 4.25%
निवृत्तभरण कोष 4.25%
विशेष सापटी 5.75%
घर सापटी 7.00%
शैक्षिक सापटी 7.00%
घर मर्मत सापटी 7.00%
जग्गा खरिद सापटी 7.25%
सरल सापटी 7.25%
ब्याज दरहरू
सञ्चय कोष 4.25%
निवृत्तभरण कोष 4.25%
विशेष सापटी 5.75%
घर सापटी 7.00%
शैक्षिक सापटी 7.00%
घर मर्मत सापटी 7.00%
जग्गा खरिद सापटी 7.25%
सरल सापटी 7.25%
अन्तर्दृष्टिहरू

कर्मचारी सञ्चय कोष नेपाल: शाखाहरू र सेवा केन्द्रहरू

नेपालभर कर्मचारी सञ्चय कोषका स्थानहरू र उपलब्ध सेवाहरू अन्वेषण गर्नुहोस्।

शाखा र सेवा केन्द्र

8

शाखा कार्यालय

4

सेवा केन्द्र

Indicator

शीर्षक मूल्य परिवर्तनहरू
कुल सञ्चयकर्ता 578,000

+0.52%

कुल योगदानकर्ता 96,000

+19.40%

कुल सञ्चयकर्ता कार्यालयहरू 33,300

-0.89%

कुल योगदानकर्ता कार्यालयहरु 4,200

+10.53%

आर्थिक झलक

शीर्षक मूल्य परिवर्तनहरू
सञ्चय कोष 56,31,457.00

+8.62%

निवृत्तभरण कोष 158,397

+41.25%

Investment Securities 731423

+126.08%

Investment Properties 9,266

+1.99%

Reserve and Surplus 385,340

+9.06%

मोबाइल एपमार्फत हाम्रो सेवाहरू प्रदान गर्दै

हाम्रो योगदानकर्ताहरूका लागि नयाँ एप हेर्नुहोस्। कर्मचारी सञ्चय कोष एपमा सबै जानकारी र गतिविधिहरू तपाईंको हातको पाँचोमा उपलब्ध छन्, जसले तपाईंलाई उत्कृष्ट कार्यक्षमता र सुविधा प्रदान गर्दछ।

प्रकाशन

यहाँ हाम्रो परियोजनाहरू अन्वेषण गरी हेर्नुहोस्
हाम्रो टोलीले सम्पन्न गरेको अद्भुत काम


पुरस्कार र सम्बद्धहरू

कर्मचारी कल्याणको लागि उत्कृष्टता र विश्वसनीय साझेदारीको पहिचान

पुरस्कारहरू

...
ADFIAP
...
ICAN
...
HR ASSOCIATION INDIA
...
Pensions & Investments World Pension Summit

अन्तर्राष्ट्रिय आबद्धता

...
अन्तर्राष्ट्रिय सामाजिक सुरक्षा संघ–आई.एस.एस.ए
...
एसिया तथा प्रशान्त विकास वित्त संस्था संघ (ए.डी.एफ.आई.ए.पी)

कर्मचारी सञ्चय कोष कल सेन्टर

सात दिनमध्ये छ दिन (आइतबार–शुक्रबार)

+977-01-5970041

कल सेन्टर फोन

callcentre@epf.org.np

कल सेन्टर इमेल

  • प्रश्नहरूको समाधानका लागि
  • सेवा सम्बन्धी जानकारीका लागि
  • सलाह वा सुझावको लागि
wpChatIcon
wpChatIcon