सञ्चालक समिति र व्यवस्थापन समूहको पृष्ठभूमि, असाधारण प्रतिभा र बौद्धिक क्षमताले सुसज्जित गतिशील व्यक्तिहरूको समूह रहेको छ । कर्मचारी सञ्चय कोष ऐन, २०१९ बमोजिम कोषको सञ्चालन एवं सुव्यवस्थापनका लागि सञ्चालक समितिको गठन हुने व्यवस्था रहेको छ ।
सञ्चालक समितिका सदस्यहरू
सह प्रशासक
मुख्य प्रबन्धक
वरिष्ठ प्रबन्धक