शाखा कार्यालय पोखरा
परिचय
कर्मचारी सञ्चयकोषबाट आफ्ना सञ्चयकर्ताहरूलाई केन्द्रबाट उपलब्ध हुने सबै सेवा सुविधा स्थानीयस्तरमै उपलब्ध गराउने सद्भावपूर्ण उद्देश्यले शाखा कार्यालय विस्तारको क्रममा वि.सं. २०५३ सालमा पर्यटकीय नगरी पोखरामा यस कार्यालयको स्थापना भएको हो ।
सेवाहरू
- KYC
- विशेष ऋण
- कटौती योग्य रकमको भुक्तानी
- योगदानमा आधारित निवृत्तभरण
- शैक्षिक सापटी
- घर सापटी
- सरल सापटी
- घर मर्मत सापटी
- जग्गा खरिद सापटी
- सुत्केरी तथा शिशु स्याहार योजना
- काजकिरिया अनुदान योजना
- चिकित्सा उपचार प्रतिपूर्ति
- पीएफ कार्ड प्रदान
- खाता एकीकरण
- निक्षेप विवरण (ब्यालेन्स पाना)
- अन्य सेवाहरू
कभरेज क्षेत्र
The jurisdiction of this branch is currently covers 10 districts in Gandaki province. However, it offers services to all EPF contributors who visit the office.
Branch News
No posts found for this branch.
सम्पर्क विवरण

श्री मदन सुवेदी
Branch Chief
मोबाइल नम्बर: 9851228960
इमेल: madan.suvedi@epf.org.np
सूचना अधिकारी :
Mr. Ram Prasad Adhikari
मोबाइल नम्बर: 9851228960
इमेल: ramprasad.adhikari@epf.org.np
सम्पर्क:
Phone number: 061-458051, 061-458050, 061-458049
ठेगाना: Pokhara- 9, Nayabajar, Kaski
इमेल: pokhara@epf.org.np