शाखा कार्यालय धनगढी
परिचय
कर्मचारी सञ्चय कोषबाट आफ्ना सञ्चयकर्ताहरूलाई केन्द्रबाट उपलब्ध हुने सबै सेवा सुविधा स्थानीयस्तरमै उपलब्ध गराउने सद्भावपूर्ण उद्देश्यले शाखा कार्यालय विस्तारको क्रममा सुदूर पश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढीमा बि.सं. २०६१, कार्तिकमा यस शाखाको स्थापना भएको हो ।
सेवाहरू
- KYC
- विशेष ऋण
- कटौती योग्य रकमको भुक्तानी
- योगदानमा आधारित निवृत्तभरण
- शैक्षिक सापटी
- घर सापटी
- सरल सापटी
- घर मर्मत सापटी
- जग्गा खरिद सापटी
- सुत्केरी तथा शिशु स्याहार योजना
- काजकिरिया अनुदान योजना
- चिकित्सा उपचार प्रतिपूर्ति
- पीएफ कार्ड प्रदान
- खाता एकीकरण
- निक्षेप विवरण (ब्यालेन्स पाना)
- अन्य सेवाहरू
कार्यक्षेत्र
The jurisdiction of this branch is currently in Bajhang, Bajura, Doti, Achham, Kailali, Darchula, Baitadi, Dadeldhura, and Kanchanpur in the Sudurpaschim Province. However, it offers services to all EPF contributors who visit the office.
शाखा कार्यालय समाचार
No posts found for this branch.
शाखा कार्यालयका सूचनाहरु
No notices found for this branch.
सम्पर्क विवरण

श्री कृष्ण प्रसाद शर्मा
शाखा कार्यालय प्रमुख
मोबाइल नम्बर: 9851228956
इमेल: krishna.marasini@epf.org.np
सूचना अधिकारी :
Mr. Shankar Od
मोबाइल नम्बर: 9858484529
इमेल: shankar.od@epf.org.np
सम्पर्क:
फोन नं. : 091-520691, 091-520692
ठेगाना: धनगढी
इमेल: dhangadi@epf.org.np