शाखा कार्यालय विराटनगर
परिचय
कोषले प्रदान गर्ने सेवा सुविधाहरु स्थानीय स्तरबाट छिटोछरितो एवं प्रभावकारी रुपमा संचालन गर्न कोषको पहिलो शाखा कार्यालयको रुपमा यस शाखा कार्यालयको स्थापना वि.सं. २०४८ माघमा भएको हाे ।
सेवाहरू
- KYC
- विशेष ऋण
- कटौती योग्य रकमको भुक्तानी
- योगदानमा आधारित निवृत्तभरण
- शैक्षिक सापटी
- घर सापटी
- सरल सापटी
- घर मर्मत सापटी
- जग्गा खरिद सापटी
- सुत्केरी तथा शिशु स्याहार योजना
- काजकिरिया अनुदान योजना
- चिकित्सा उपचार प्रतिपूर्ति
- पीएफ कार्ड प्रदान
- खाता एकीकरण
- निक्षेप विवरण (ब्यालेन्स पाना)
- अन्य सेवाहरू
कभरेज क्षेत्र
The jurisdiction of this branch is currently in Morang, Sunsari, Udayapur, Khotang, Okhaldhunga and Solukhumbu. However, it offers services to all EPF contributors who visit the office.
Branch News
No posts found for this branch.
सम्पर्क विवरण

श्री रुकमणि ठकुरी
Branch Chief
मोबाइल नम्बर: 9851228958
इमेल: rukmani.thakuri@epf.org.np
सूचना अधिकारी :
Mr. Kashinath Khatiwada
मोबाइल नम्बर: 9810475334
इमेल: kashinath.khatiwada@epf.org.np
सम्पर्क:
Phone number: 021-475784
ठेगाना: विराटनगर
इमेल: biratnagar@epf.org.np